काठमाण्डौ,५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार इटहरीमा सुरु भएको छ । पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो। प्रशिक्षणको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरेका छन् । दुई दिनसम्म चल्ने कार्यक्रममा आज महामन्त्री डा। मुकुल ढकाल, सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र…