मन्त्री किरातीद्वारा जहाजहरुको दैनिक रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन

काठमाडौँ, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् । किरातीले निगमको बिजनेस प्लान पनि मागे । ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ?’ उनले भने, ‘जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु…