भक्तपुर, २१ जेठ । ४६औं विश्व वातावरण दिवसको अवसमा भक्तपुरमा खानेपानी मन्त्री विना मगरको प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वमन्त्री तथा सांसद महेश बस्नेतको विशेष आतिथ्यमा हुने पार्क शिलान्यास तथा वृक्षारोपण कार्यक्रमको तयारी पुरा भएको छ । हनुमन्ते नदी सफाई अभियानको आयोजनामा आगामी बुधवार सूर्यविनायक नगरपालिका स्थित सूर्यविनायक चोकदेखी वातावरण दिवसको अवसरमा र्याली…