बैठकमा माधव नेपालले भने– गठबन्धन जोगाउन सकिएन

काठमाडौ१६ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका छन् । शनिवार सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै नयाँ किसिमको चुनौति देखा परेको बताए । नेपालले नयाँ परिस्थितिको विश्लेषण गरेर पार्टी अघि बढ्नुपर्ने कांग्रेसको नाम नलिई समयमै विचार नगर्दा स्थितिमा परिवर्तन…