शीतल निवासमा शपथग्रहण, दौरा सुरुवालमा प्रचण्ड तीन उपप्रधानमन्त्री

काठमाडौं, ११ पुस । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिनुभएको छ । सात दल र केही स्वतन्त्रसहित १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुभएको हो । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रचण्ड शपथका लागि दौरा सुरुवाल लगाएर पुग्नुभएको हो । यसअघि दुईपटक प्रधानमन्त्री…