जालझेलले समाजवाद आउँदैन : अध्यक्ष भट्टराई

काठमाडौँ, ५ असार । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जालझेलले समाजवादको निर्माण नहुने बताएका छन् । समाजवादी मोर्चाको निमार्ण प्रति आशङ्का व्यक्त गर्दै अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भए पछि भट्टराईले यस्तो टिप्पणी गरेका…