काठमाडौँ, २५ जेठ । नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद बसन्त नेम्वाङले जनता समस्याले तड्पिरहँदा सरकार कहाँ छ भनि प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसद नेम्वाङले ७१ जिल्लामा लम्की रोग फैलिसकेको उल्लेख गर्दै पाँचथर जिल्लामा दुई सय, इलामा जिल्लामा १३ सयभन्दा बढी मरिसकेको जानकाररु गराउनुभयो । देशभर १०औं…