सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले अध्यादेश ल्याइयोः चित्रबहादुर केसी

काठमाडौँ, २७ मंसिर । राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गरेको छ । जनमोर्चाका तर्फबाट अध्यक्ष चित्रबहादुर केसीले आज एज विज्ञप्ति जारी गर्दै फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरिएको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण…