काठमाडौँ, ८ मंसिर । प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ। यी हुन् नेकपा एमालेले जितेका १५ सिट: १) ललितपुर-२: प्रेमबहादुर महर्जन २) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ ३)…