पुगेन घरघरमा मतदाता शिक्षा

काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखी मतदाता शिक्षा प्रभावकारी बनाउने र बदर मत घटाउने भन्दै घरदैलो सुरु गरे पनि मतदाता शिक्षा प्रभावकारी भएको देखिदैन । आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्ब खर्च गरेपनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ । तनहुँ,…