इलाम, २६ असोज । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनः स्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाउने बताएका छन् । जिल्ला प्रशासन कार्यालय इलाममा शनिबार जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित अन्तरक्रियामा मन्त्री घिसिङले राहत तथा पुनर्निर्माण कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकार्य अत्यावश्यक…