यसरी बनाइन्छ समानुपातिकबाट समावेशी

काठमाडौँ, १३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ । समानुपातिक मतगणना जारी रहँदा बन्दसूचीमा परेकालाई दलको…