काठमाडौँ, २३ कार्तिक । राप्रपाले वसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने भएको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङदेनले र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ । देशका १४२ प्रतिनिधिसभा र २८६…