मेरो जीवन जनताकै सेवामा हुनेछ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, २० कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनले जनताको घरदैलोमा पुगेर आफू बिजयी भएपछि विकास निर्माणका बाँकी काम गर्ने पनि बताए । ‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा…