निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन: अध्यक्ष नेपाल

जनकपुरधाम, १६ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने बताएका छन्। जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा मंगलबार आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई कुनै शक्तिले हराउन नसक्ने दाबी गरेका थिए। उनले एमाले अध्यक्ष केपी…