मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्त्व रहेको बताएकी छन् । आज एक सन्देश जारी गर्दै उनले निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आम निर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने उल्लेख गरेकी छन् । मतदान गर्नु नागरिक अधिकारको…