काठमाडौँ, २३ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी हाम्रो परिचय नभएको बताएका छन् । आज भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले चार पुस्ताको संयोजनमा समाज चल्ने बताए । उनले भने, ‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’, । पोखरेलले…