भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार छ : नेता बस्नेत

काठमाडौँ, २३ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको बताएका छन् ।  आज भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन आग्रह गरे । उनले भने, ‘सहयोग गर्न तयार छौ । हाम्रा बारेमा पनि छानबिन…