शनिबार पनि जरिबाना बुझाउन सकिने

काठमाडौँ, ५ कार्तिक । स्थानीय तह सदस्य निर्वाचनमा उमेदवार भइ निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेकाले सार्वजनिक बिदाका दिनमा जरिबाना सक्ने भएका छन् । निर्वाचन आयोगले गत भदौ ३१ गतेको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिबाना भएकोमा यसरी जरिबाना तोकिएका उमेदवारको…