बैंकलाई गाली गरेर तरलता अभाव हट्दैन : मन्त्री शर्मा

काठमाडौँ, ३ कार्तिक । अर्थमन्त्री जनार्दन शर्माले बैंकलाई गाली गरेर तरलता समस्या समाधान नहुने बताएका छन् । आज अर्थमन्त्री शर्माले तरलता समस्या समाधान गर्नको लागि गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए । अर्थमन्त्रीले बोलाएको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा तथा उपाध्यक्ष अन्जन श्रेष्ठ सहभागी थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार…