प्रधानमन्त्री कार्कीद्वारा विदेशस्थित नेपाली नियोगका प्रमुखलाई ५ बुँदे निर्देशन

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विदेशस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै ५ बुँदेनिर्देशन दिएकी छन् । १. पहिलो, नेपालमा भएको यति ठुलो आन्दोलन, परिवर्तनका लागि नागरिकको चाहना र अन्तरिम सरकारको प्राथमिकताका बारेमा यहाँहरू कार्यरत र सहप्रमाणिकृत मुलुकका सरकारी निकायलगायतका सबै सरोकारवालाहरूलाई जानकारी गराउन आवश्यक देखिएको छ । २. दोस्रो हो…