काठमाडौँ, ३१ असोज । नेपाली कांग्रेसले आफ्ना बागी उमेदवारहरुलाई कात्तिक ४ गतेसम्मको समय दिएर उमेदवारी फिर्ताको सार्वजनिक घोषणा गरे कारबाही फुकुवा गर्ने जनाएको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा/प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाली कांग्रेसका आधिकारिक…