सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि अस्पलतालमै राखिने

काठमाडौँ, ३० असोज । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । १०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ । जोशीले यसअघि नै आफ्नो शरीर नजलाई…