काठमाडौँ, २८ असोज । राजनीतिमा युवापुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू चारदेखि सातपटकसम्म पनि चुनाव लड्दै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी चुनावी मैदानमा उत्रिएको यो सातौं पटक हो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यो चौथो पटक…