देशमा विकास हुन थालेपछि मेरो नेतृत्वको सरकार ढालियोः ओली

झापा, १४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताउनु भएको छ । झापामा आज आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुकी लुटेको तथ्य राख्नुभएको हो । अहिलेको सरकारदेखि विश्व नै लज्जित भएको भन्दै उहाँले गठबन्धनलाई कुनै लाज नभएको बताउनु भएको छ । उहाँले…