जनपक्षीय कानून शीर्ष नेताकै कारण तुहिन्छ: मन्त्री कुँवर

काठमाडौँ, १८ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानूनहरु ठूला नेताहरुको दवावका कारण तुहाइने गरेको आरोप लगाउनुभएको छ । सोमबार ७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले कतिपय जनता सम्बन्धित कानुनहरु संसदमा प्रवेश गर्न नै नदिइकन तुहाइदिने गरेको दावी गर्नुभयो । मन्त्री कुँवरले…