काठमाडौं, ११ असोज । नेपाली काँग्रेसमा टिकटको विषयको विवाद उत्कर्षमा पुगेको छ । भोली देखि चरणवद्ध आन्दोलनको घोषणा गरेको शेखर कोइराला समूहलाई मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर काँग्रेस प्रवक्ता प्रकाशशरण महतले चेतावनी दिनुभएको छ । शेखरसमूहले समानुपातिकको बन्द सूचि सच्याउन माग गर्दै बुधबार पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार धर्नापछि…