काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीले नेपाली काँग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्र मन्त्रीमा शपथ गराउने तयारी गर्नुभएको छ । अन्य मन्त्रीहरूको भने टुङ्गो लागेको छैन । नयाँ मन्त्रीहरूको शपथ अपराह्न ३ः०० बजेका लागि तोकिएको…