खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलब्ध गराउने छौँ : मुख्यमन्त्री राई

मोरङ, ९ असोज । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी अवलोकन गरेका छन् । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने छन् । मुख्यमन्त्री राईले प्रदेश खेलकुद विकास बोर्डद्वारा यहाँ आयोजित ट्रफी टुर…