गणपूरक संख्या नपुगेसंगै प्रतिनिधिसभामा बैठक स्थगित

काठमाडौ २९ चैत्र । प्रतिनिधिसभामा बुधबारको बैठक मा सांसदको गणपूरक संख्या नपुग्दा बैठक स्थगित गरिएको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि सामान्य छलफल सकेर विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न खोज्दा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बुधबार उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुअघि नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गणपूरक…