नागरिकता कागजको खोस्टो होइन : अध्यक्ष थापा

मकवानपुर, ७ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन । चुनाव केन्द्रित कार्यक्रममा गृह जिल्ला मकवानपुरमा पुगेका अध्यक्ष थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले सहज रूपमा नागरिकता…