सानदार सरकारी कार्यालय

काठमाडौँ, १ असोज । झट्ट हेर्दा ठूलै कम्पनीको ‘कर्पोरेट हाउस’जस्तो । तारे होटलजस्तै पनि देखिने । नझुक्किनु है, यो भवन सरकारी कार्यालयको हो, त्यो पनि वन कार्यालय । उदयपुर कटारीस्थित डिभिजन वन कार्यालय यस्तै आधुनिक देखिन्छ । कुनै तारे होटलभन्दा कम छैन । यही कारण पनि यस क्षेत्रकै आकर्षणको केन्द्र बनेको छ, वन कार्यालय ।…