दाहालविरुद्ध कांग्रेस असन्तुष्ट पक्षले उम्मेदवारी दिने

काठमाडौँ, २७ भदौ । चितवन कांग्रेसको विद्रोही समूहले आफ्नो पार्टी नेपाली कांग्रसले गठबन्धनका नाममा उम्मेदवार नबनाउने निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ। ‘कांग्रेस शुद्धीकरण अभियान’ का नाममा एकीकृत विद्रोही समूहले आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नाममा पार्टीले उम्मेदवार नउठाए आफ्नो पक्षबाट उम्मेदवारी रहने जानकारी गराएको हो। यो समूह स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा…