काठमाडौँ, ६ असोज । पहिलो पटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सत्ता गठबन्धनको बहुमतको आडमा पारित नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ बुँदे सुझावसहित पुनः फिर्ता पठाउनुभयो । भारतको माग बमोजिम पुनः गठबन्धनले सोही विधेयकलाई बहुमतकै नाममा फाष्ट ट्«याकको माध्यमबाट सम्बन्धीत समितिमा समेत नपठाई भदौ २० गते सभामुख अग्नी प्रसाद सापकोटाले प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि…