स्थानीयलाई मन्त्री चौधरीले भने: कामको निगरानी गर्नुस्

लमजुङ ५, असोज । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा हुन्छ वा हुँदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् । सत्रसय–दुराडाँडा–अर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यास पछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशीक सडकका रुपमा विकास गरिएको यो सडक आज हाम्रो काँधमा आएको छ । हामीले यो…