काठमाडौँ, ६ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भ्रष्टाचार मौलाएको बताएका छन् । आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार बनेपछि देशमा भ्रष्टाचार अझ मौलाएको बताएका हुन् । उनले भने, ‘अहिले विकास निर्माणको गति आउँदैन । रोकिएका आयोजनाहरु दुर्तगतिमा अघि बढ्दैनन् । बाध्यताबस ठेक्का लागेका आयोजनाहरु टुलुटुलु…