एमालेलाई बहुमतबाट रोक्न गठबन्धनको हल्ला फिँजाइयो: अध्यक्ष ओली

काठमाडौँ, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिँजाइरहेको बताएका छन् । लोकतान्त्रिक शेर्पा संघद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे । उनले नेकपा…