काठमाडौँ, ४ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानुन निर्माणका लागि आफू सधैँ तयार रहेको बताएका छन् । आज ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले उद्योग व्यवसायमैत्री कानुन निर्माणका लागि राजनीतिक दल र सांसदहरूसँग सहजीकरण गर्न पनि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले…