८ करोड मतपत्र छाप्ने तयारीमा आयोग

काठमाडौँ, ११ साउन । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिनुभएको हो । ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । मतदान केन्द्रमा…