अध्यक्ष ओली गृह जिल्ला झापा जाँदै

काठमाडौँ, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि गृह जिल्ला झापा जाने भएका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग भेटघाट गर्ने छन् । त्यस्तै साउन ११ गते देखि १३ गतेसम्म अधयक्ष ओली झापामा रहने छन् । ११…