काठमाण्डौ, २६ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउनका लागि आगामी निर्वाचन नेकपा एमालेको जीत नभए मुलुक बर्वाद हुने वताउनु भएको भएको छ । गठबन्धनले १३ महिनामा मुलुक र जनतामाथि नै गम्भीर खेलवाड गरेकोले अवको निर्वाचनमा एमालेलाले जित्नुको विकल्प नरहेको अध्यक्ष ओलीले बताउनु भयो । काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले…