धरान, २५ भदौ । जनता समाजवादी पार्टी, नेपालको पहिचानमा आधारित राष्ट्रिय समितिले निर्वाचन लक्षीत अभिमुखिकरण कार्यक्रम गरेको छ । शुक्रबार धरानको लाङ्घाली सामुदायिक भवनमा आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु युवराज कार्की, रणध्वज लिम्बु, परशुराम बस्नेत लगायतका नेताहरुले आसन्न निर्वाचनका सम्बन्धमा धारणा राखेका थिए । खासगरी पहिचानमा आधारित राष्ट्रिय…