काठमाडौँ, २४ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको बताएका छन । आज काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन गर्दै उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमान माथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको पनि बताए । उनले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको…