काठमाण्डौ,१७ फागुन । प्रदेश १ को नामकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजेभित्र सांसदहरूले नामकरण प्रस्ताव गरिसक्नुपर्ने भएको छ । प्रदेश १ को संसद् सचिवालयले एक सूचना जारी गर्दै नामकरण पेस गर्नका लागि समय सीमा तोकेको हो । पहिलो कार्यकालमा नामकरण हुन नसकेको प्रदेश १ को नामकरण आज गर्ने उद्देश्यसहित प्रदेश १ ले सूचना जारी…