अध्यक्ष ओलीसँग चुनाव लड्न कांग्रेसका ३ नेताको दाबी

काठमाडौँ, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तीन जनाले दाबी गरेका छन् । अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले झापा–५ मा दाबी गरेका छन् । झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं १ देखि…