‘कांग्रेसलाई सघाउने दाहालकाे आश्वासन’

काठमाडौँ, ८ फागुन । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा पार्टी पदाधिकारीबाट निर्णय गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। नयाँ राष्ट्रपतिका विषयमा आधिकारिक निर्णय लिन माओवादी केन्द्रले सोमबार दिउँसो ४ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ। बैठकअघि आइतबार साँझ प्रधानमन्त्री दाहालले कांग्रेस सभापति…