भक्तपुरमा विभिन्त्र पार्टी परित्याग गरि २७० जना एमालेमा प्रवेश

भक्तपुर, १३ भदौं । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले भक्तपुर जिल्ला कमिटी तिव्र गतिमा अगाडी बढेको छ । यसै क्रममा आज विभिन्न पार्टी परित्याग गरी २ सय ७० जना एमालेमा प्रवेश गरेका छन् । आज एमाले भक्तपुर जिल्ला कमिटिले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा उक्त संख्यामा…