गृह मन्त्रालय वारे फैसलाको पूर्णपाठ पर्खिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताउनु भएको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराउनु भएको हो । अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म…