मन्त्री घिसिङद्वारा दसैँमा यात्रा गर्ने चालक र यात्रुलाई सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह

काठमाडौँ, ८ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँमा यात्रा गर्ने चालक र यात्रुलाई सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् ।  आज उनले फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै यात्रामा सजगता अपनाउन अनुरोध गरेका हुन् । उनले लेखेका छन्, सम्पूर्ण चालक तथा यात्रुहरूमा बिशेष​ अनुरोध : "तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको…