गोरखा, २७ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको पार्टीभित्रको फोहोर सफा गरेर पार्टीसँग जनता मिलाउने हुनुपर्नेमा जोड दिएका छन् । कांग्रेस गोरखा जिल्ला कार्यसमितिले मंगलबार आयोजना गरेको भेटघाटमा सभापति थापाले कसैले पार्टी छाडेर जान्छन् भने जान दिनुस्, नफकाउनसम्म भन्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई ठिक बनाउनेतिर लाग्न उनले आग्रह गरे…